A reply to Kali Prasad lyrics sang by Hemanta Rana.
सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !
सुन शाहिँला - शाहिँला दियोमा तेलै हुरुरु
झर्दछ आँसु बुरुरु !!
-------------------------------------------
सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !
धुन
सुन शाहिँला - शाहिँला मरेर लानु के छ र ?
बाचुंला ढीदो खाएर !
सुन शाहिँला - शाहिँला मरेर लानु के छ र ?
बाचुंला ढिंडो खाएर !
---------------------------------------
सुन शाहिँला - शाहिँला नजानु गाउँ-घर छोडेर , सक्दिन तस्विर हेरेर!!
सुन शाहिँला - शाहिँला एक्लै हुन्छु म यहाँ, हुन्छौ तिमि कहाँ कहाँ
सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !
सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !
दु:ख सुख मै रमाउला
1 comment:
nice post, thanks for sharing
https://limbuwankingdom.blogspot.com
Post a Comment