Friday, June 30, 2017

Suna Saili by gurung with lyrics.


A reply to Kali Prasad lyrics sang by Hemanta Rana.



सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !

सुन शाहिँला - शाहिँला दियोमा तेलै  हुरुरु
                              झर्दछ आँसु बुरुरु !!
-------------------------------------------

सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !

धुन
सुन शाहिँला - शाहिँला मरेर लानु के छ र ?
                   बाचुंला ढीदो खाएर !

सुन शाहिँला - शाहिँला मरेर लानु के छ र ?
                   बाचुंला ढिंडो  खाएर !
---------------------------------------

सुन शाहिँला - शाहिँला नजानु गाउँ-घर छोडेर , सक्दिन तस्विर हेरेर!!
सुन शाहिँला - शाहिँला एक्लै हुन्छु म यहाँ, हुन्छौ तिमि कहाँ कहाँ


सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !
सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश
सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !

                            दु:ख सुख मै रमाउला

Suna Saili by gurung with lyrics.

A reply to Kali Prasad lyrics sang by Hemanta Rana. सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !...