Showing posts with label winner eco-title video award. Show all posts
Showing posts with label winner eco-title video award. Show all posts

Thursday, November 27, 2014

Prinsha Shrestha, The first award winner in miss earth contest

शनिबार फिलिपिन्समा हुने मिस अर्थ २०१४ को निर्णयक प्रतियोगितामा सहभागि हुनुअघि नै नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन्। प्रिन्साले प्रतियोगिता अन्तर्गत 'इको ब्युटी भिडियो टाइटल अवार्ड जितेकी आज प्रकाशित शुक्रबारमा खबर छापिएको छ।

यो विधा अन्तर्गत उनलाई'कन्टिनेन्टल विनर' छनोट गरिएको थियो। जसका लागि प्रिन्साले 'एभरेष्ट पोटाटो प्यानकेक' शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन्। त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन्।
 
यसैबीच मिस याहो ब्युटीअन्तर्गत अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी प्रिन्साले उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्नेछिन्। त्यसका लागि प्रिन्सालाई भोलि राति ८ बजेसम्म् भोटिङ गर्न सक्ने हिडेन ट्रेजरले जनाएको छ।
 
 
 
 
taken from setopati dot com

Suna Saili by gurung with lyrics.

A reply to Kali Prasad lyrics sang by Hemanta Rana. सुन शाहिँला - शाहिँला छोडी नजानु परदेश सुन शाहिँला - शाहिँला दु:ख सुख मै रमाउला !...